Unmanta Bhairab Statue & Puja at Panauti (पनौतीमा उन्मत्त भैरवको पूर्ण मूर्ति स्थापना तथा पूजा)
बिनायक फाउन्डेसनले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ उन्मन्त भैरवको पूर्ण मूर्ति स्थापना गरी विधिपूर्वक पूजा कार्यक्रम सम्पन्न गरिनेछ।। यस कार्यले स्थानीय धार्मिक आस्था सुदृढ गर्नुका साथै समुदायबीच एकता र श्रद्धा अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
बिनायक फाउन्डेसनको यस पुण्य कार्यमा सहभागी हुन सबै भक्तजनलाई हार्दिक निमन्त्रणा। 🙏
Project Gallery 13
Work Progress
उन्मत्त भैरबको प्रतिमा निर्माण कार्य जारी
नेवारी कलाका सिपालु कलाकार रवि शाक्यको दक्ष हातबाट उन्मत्त भैरबको भव्य प्रतिमा आकार लिँदैछ। यो पवित्र कृति हाम्रो पुर्खाको कला र आस्थाको जीवन्त प्रमाण हो।
Support Our Vision
Your contribution directly funds the materials and labour that bring this project to life.
Your giving leaves a
lasting legacy.
Every rupee you contribute goes directly toward restoring heritage sites and funding community welfare programs across Nepal.
100% Transparent
All donations are publicly reported. Nothing hidden, ever.
Receipt on Request
Contact us any time if you would like a receipt for your donation.